पार्ट टाइम जबको बारेमा
・資格外活動許可書(入国管理局にて取得)が必要です。
・विदेशी विद्यार्थीकोको लागी हप्ताको २८ घण्टा सम्म मात्र
・कलेज मार्फत पार्टटाइम काम गर्ने ठाँउको जानकारी गराइने छ ।
・日本語のレベルに応じて、適切なアルバイト先を紹介するので、日本語初心者でもアルバイトする事が出来ます。
कामको प्रकार
・कन्विनियन्स स्टोर (दैनिक उपभोग्य वस्तु उपलब्ध हुने किराना पसल)
・रेष्टुरान्ट वा क्याफेको किचन
・फ्याक्ट्री
・संग्रहालयमा दोभाषे

