साकुरा इन्टरनेशनल एकेडेमी अन्तर्गत हागी कलेज र सिमोनोसेकी कलेजमा जापानीज भाषा अध्ययनको लागी व्यावहारिक र दक्ष शिक्षकको साथै विद्यार्थीको दैनिक जिवन यापनमा प्रत्यक्ष सहयोग पुर्‍याउने हेतुले कर्मचारीको व्यवस्था गरिएको छ । यस कलेजमा अंग्रेजी भाषा, चिनिया भाषा, भियतनामी भाषा, कोरियन भाषा, सिंहाली भाषा, नेपाली भाषा लगाएतका भाषा बोल्न सक्ने कर्मचारी पनि भएका हुनाले जापान प्रवेशको बेलामा जापानीज भाषामा प्रष्ट सँग बुझाउन नसकिने सवाल वा समस्यामा सहज हुने हुँदा जस्तो सुकै सल्लाह लिन सक्नुहने छ । सबैजनाको लागी रमणिय वातावरणमा जपानिज भाषा अध्ययनका सथै सहज जिवन यापनको लागी सम्पुर्ण शिक्षक तथा कर्मचारीको पुर्ण सहयोग रहने छ ।

शिमोनोसेकी कलेजको कर्मचारी

हागी कलेजको कर्मचारी